अफिसमा हुनुहुन्छ तर तपाईंको घरमा भएको कम्प्युटरमा भएको फाइल चाहिएको छ ? क्लासमा भएका बेला तपाईंको घरको कम्प्युटरमा भएको फाइल आवश्यक परिरहेको छ ? एक ठाउँमा बसेर कुनै अर्को ठाउँमा रहेको कम्प्युटरलाई एक्सिस गर्न असम्भव छ भन्ने सोच राख्नुभएको छ भने तपार्इं गलत हुनुहुन्छ, यसो गर्न असम्भव पक्कैपनि छैन । तपाईंले घरमा बसेर संसारको जुनै कुनामा रहेको कम्प्युटरसँग पनि सजिलै एक्सिस गर्न सक्नुहुन्छ । यसो गर्ने विभिन्न तरिकामध्ये हामी तपाईंलाई केही उपाय सिकाउन गइरहेका छौँ ।
तरिका नम्बर १ – विन्डोज रिमोट डेस्कटप (पिसी)
१. एक्सिस गर्न चाहेको कम्प्युटरको रिमोट डेस्कटपलाई इनेबल गर्नुहोस्
तपाईंले एक्सिस गर्न चाहेको विन्डोज पिसीमा रहेको सिमोट एक्सिसलाई इनेबल गर्नुहोस्, ता कि अरू कम्प्युटरहरूसँग कनेक्ट गर्न मिलोस् । यो फिचरलाई तपाईंले विन्डोज एक्सपी, भिस्टा, सेभेन वा एटको प्रोफेसनल वा इन्टरप्राइज भर्जनबाट इनेबल गर्न सक्नुहुन्छ । यसका लागि तपार्इं र तपार्इंले एक्सिस गर्न चाहनुभएको कम्प्युटर एउटै नेटवर्कमा वा राउटर, भिपिएनमा हुनुपर्नेछ ।
विन्डोज बटन र पज बटन एकैसाथ थिचेर सिष्टम मेनु खोल्नुहोस् । यसको अर्को तरिका स्टाट मेनुमा जानुहोस्, कन्ट्रोल प्यानल खोल्नुहोस्, सिष्टम एण्ड सेक्युरिटीमा क्लिक गर्नुहोस् र सिष्टममा क्लिक गर्नुहोस् ।
विन्डोजको देब्रेपट्टि रहेको ‘रिमोट सेटिङ’मा क्लिक गर्नुहोस् ।
‘एलाओ रिमोट कनेक्सन टु दिस कम्प्युटर’ लेखिएको बक्समा ठीक लगाउनुहोस् । एडभान्स्ड सेटिङमा गएर तपार्इं आफूले चाहेअनुसारको सेटिङ परिवर्तनसमेत गर्न सक्नुहुन्छ ।

२. युजर एड गर्नुहोस्
तपाईंले कुन युजरले तपाईंको कम्प्युटरलाई बाहिर भएका बखत लग–इन गर्न सक्नेछन् त्यो सेट गर्नुपर्ने हुन्छ । ‘सेलेक्ट युजर’ बटनमा क्लिक गर्नुहोस् र एड बटनमा क्लिक गर्नुहोस् । आफूले चाहेका युजरहरू अब एड गर्नुहोस् ।

३. सिष्टमको नाम पत्ता लगाउनुहोस्
तपाईं जब अरू कम्प्युटरमा बसेर कुनै रिमोट कम्प्युटर एक्सिस गर्न चाहनुहुन्छ, त्यस कम्प्युटर सिष्टमको नाम थाहा हुन जरूरी छ । यो थाहा पाउन विन्डोज बटन र पज बटन एकैसाथ थिच्नुपर्ने हुन्छ र ‘कम्प्युटर नेम’मा थिच्नुहोस् ।

४. स्लिप मोड डिसेबल गर्नुहोस्
स्लिप मोडमा वा हाइबरनेटमा भएका कम्प्युटरसँग तपाईं कनेक्ट गर्न सक्नुहुन्न । त्यसैले तपार्इंले सर्वप्रथम स्लिप मोड डिसेबल गर्नुहोस् ।
कन्ट्रोल प्यानल खोल्नुहोस् र पावर अप्सनमा किल्क गर्नुहोस् ।
चेन्ज प्लान सेटिङमा क्लिक गर्नुहोस् र एक्टिभ प्लानमा लिङ्क गर्नुहोस् ।
‘स्लिप एण्ड हाइबरनेट’लाई ‘नेभर’ सेट गर्नुहोस् । सबै काम सकिएपछि ‘सेभ चन्जेज’ बटनमा क्लिक गर्नुहोस् ।

५. कम्प्युटरसँग कनेक्ट गर्नुहोस्
तपाईंले कनेक्ट गर्न चाहनुभएको रिमोट कम्प्युटरमा लग–अन गर्नुहोस् । स्टार्ट मेनुमा क्लिक गर्नुहोस् र ‘रिमोट डेस्कटप कनेक्सन’लाई सर्च गर्नुहोस् र क्लिक गरेर ओपन गर्नुहोस् ।
तपाईंले कनेक्ट गर्न चाहनुभएको कम्प्युटरको ’सिष्टम नेम’ इन्टर गर्नुहोस् ।
तपाईंले कनेक्ट गर्दै गरेको युजर नेम इन्टर गर्नुहोस् ।
’सो अप्सन’ बटनमा क्लिक गर्नुहोस् र कनेक्सनका लागि एडभान्स्ड अप्सन ओपन गर्नुहोस् । साउण्ड, डिस्प्ले र बेस्ट पर्फरमेन्सका लागि यो अप्सनको प्रयोग गर्न सकिन्छ ।
कम्प्युटरसँग कनेक्ट गर्न कनेक्टमा क्लिक गर्नुहोस् । कनेक्सन प्रक्रिया पूरा भएपछि अर्को कम्प्युटरको डिस्प्ले तपाईंको कम्प्युटरको विन्डोजमा देख्न सकिन्छ । अब तपाईं सामान्य तरिकाले विन्डोजको प्रयोग गरी अर्को कम्प्युटरको कन्टेन्ट हेर्न वा प्रयोग गर्न सक्नुहुन्छ ।

६. पोर्ट ३३८९ को प्रयोग गरेर इन्टरनेट वाट कनेक्सन एलओ गर्न सकिन्छ
यदि रिमोट कम्प्युटरलाई सीधै इन्टरनेटबाट कनेक्ट गर्ने हो भने तपाईंले कनेक्ट गर्न चाहनुभएको कम्प्युटरको फायरवालमा ३३८९ पोर्ट ओपन गर्नुपर्ने हुन्छ । यसो गर्नाले तपाईंंको रिमोट डेस्कटपलाई इन्टरनेटमा भेट्न सकिन्छ । अब तपाईंको डेस्कटपलाई जो कोहीले प्रयोग गर्न सक्नेछन् । त्यसबाट बच्नका लागि तपार्इंले मजबुत पासवर्ड राख्नुपर्ने हुन्छ ।

७. तपाईंको रिमोट डेस्कटपलाई स्मार्टफोन वा ट्याब्लेटको सहायताले कनेक्ट गर्नुहोस्
यदि तपार्इं विन्डोज ८ वा ८.१ प्रोफेसनल चलाइरहनुभएको छ भने तपाईंको आइओएस वा एन्ड्रोइडमा भएको आधिकारिक माइक्रोसफ्टको एप प्रयोग गरेर रिमोट डेस्कटपसँग कनेक्ट गर्न सक्नुहुन्छ । यसका लागि रिमोट डेस्कटप तपाईंको कम्प्युटरमा कन्फिग्योर गरेको हुनुपर्नेछ ।

तरिका नम्बर २ – टिम भ्युअर (एनी)
१. टिम भ्युअर डाउनलोड गर्नुहोस्
टिम भ्युअर एक फ्रि कम्प्युटर प्रोग्राम हो, जसले घरेलु प्रयोगकर्तालाई छिटै नै विभिन्न कम्प्युटरसँग रिमोट कनेक्सन सेट–अप गर्न सहयोग गर्दछ । यो प्रोग्राम विशेषगरी म्याक कम्प्युटरका लागि विकास गरिएको हो, जसको साहयताले रिमोट डेस्कटप कनेक्सन कन्फिग्योर गर्न मद्दत पुग्छ ।
डाउनलोडलाई सेलेक्ट गर्नुहोस्, त्यहाँ भएको अल इन वान सेलेक्ट भर्जन वा अनएटेन्डेड एक्सिसका लागि स्पेसल टिम भ्युअर होस्ट भर्जन समावेश गरिएको हुन्छ ।
टिम भ्युअरबाहेक विभिन्न चर्चित प्रोग्रामहरू बजारमा भेट्न सकिन्छ । जस्तै वेबइएक्स, ल्यापलिङ्क, रियलभिएनसी, गोटूमाइपिसी आदि ।

२. रिमोट पिसीमा टिम भ्युअर इन्स्टल गर्नुहोस्
टिम भ्युअर इन्स्टल गर्ने बेलामा ’इन्स्टल अर रन टिम भ्युअर’ लेखिएको डायलग बक्स देखापर्छ । तपाईंले इन्स्टल अप्सनमा क्लिक गरेर यसलाई इन्स्टल गर्न सक्नुहुन्छ ।
‘सो एडभान्स्ड सेटिङ’ लेखिएको बक्समा टिक लगाउनुहोस्
‘पर्सनल÷नन–कमर्सियल’ युज अप्सनलाई सेलेक्ट गर्नुहोस्
लाइसेन्स एग्रीमेन्टलाई पढ्नुहोस् र एसेप्ट गर्नुहोस्

३. टिम भ्युअरलाई पछिको रिमोट कनेक्सनका लागि कन्फिग्योर गर्नुहोस्
इन्स्टलेसन प्रक्रिया अगाडि बढाउनुअधि ‘एस’लाई टिक गरेको छ या छैन पक्का गर्नुहोस् । टिम भ्युअर कन्फिग्योर भएपछि तपाईंले रिमोट कम्प्युटरलाई इन्टरनेटका माध्यमबाट जहाँकहीँबाट कनेक्ट गर्न सक्नुहुनेछ ।
“फुल एक्सिस” प्रदान गरिएको छ या छैन जाँच गर्नुहोस्, ता कि तपार्इं जहाँ बसेर पनि रिमोट कम्प्युटरको एप्रुभलविना त्यहाँ भएका डाटा एक्सिस गर्न सक्नुहुनेछ ।

४. ‘अनएटेन्डेड एक्सिस’ सेटअप प्रक्रिया सुरू गर्नुहोस्
इन्स्टलेसन पूरा भएपछि “अनएटेन्डेड एक्सिस” सुरू हुन्छ । त्यस सेटअप प्रक्रिया पूरा गर्न एकपछि अर्को गर्दै स्टेप पूरा गर्दै जानुहोस् ।
तपाईंले आफ्नो कम्प्युटरलाई एउटा नाम र पासवर्ड दिनपर्ने हुन्छ, ताकि तपार्इंको कम्प्युटर अनधिकृत व्यक्तिको एक्सेसबाट बच्न सकोस् ।

५. टिमभ्युअर एकाउन्ट बनाउनुहोस्
टिमभ्युअर एकाउन्ट बनाउनाले तपार्इंलाई सजिलै कुन रिमोट कम्प्युटर अहिले अनलाइन छ र कनेक्ट गर्न सक्ने अवस्थामा छ देखाउने गर्छ । एक पटक एकाउन्ट बनाइसकेपछि तपाईंले कम्प्युटरलाई टिमभ्यूअरको लिस्टमा देख्न सक्नुहुन्छ ।

६. टिमभ्युअरलाई चलिराख्न दिनुहोस्
तपार्इंले कुनै रिमोट कम्प्युटरसँग कनेक्ट गर्नका लागि टिमभ्युअर त्यस कम्प्युटरमा चलिरहेको हुनुपर्नेछ । टिमभ्युअर ब्याकराउण्डमा चल्ने गर्छ र एक्दमै कम रिसोर्स उपभोग गर्ने गर्छ ।

७. रिमोट कम्प्युटरसँग कनेक्ट गर्नुहोस्
एकपटक टिमभ्युअरलाई कन्फिग्योर गरिसकेपछि तपाईंले जनसुकै कम्प्युटरमा रहेर रिमोट कम्प्युटरसँग कनेक्ट गर्न सक्नुहुनेछ । यसो गर्न तपाईंले टिमभ्युअरको वेबसाइटमा लग–इन गरेर वा टिमभ्युअर सफ्टवेयरलाई तपार्इंको कम्प्युटरमा इन्स्टल गर्न पनि सकिनेछ ।
रिमोट कम्प्युटरसँग कनेक्ट गर्नका लागि तपाईंले त्यहाँ लगइन गरेर पासवर्डको प्रयोग गर्नुपर्नेछ ।www.facebook.com/rabinsht